देउवा भन्छन्– त्यो अमानवीय वितण्डा स्वस्फूर्त नभई योजनाबद्ध थियो । जीवन रहँदासम्म देश र जनताको पक्षमा उभिनेछु । कष्ट भोग्ने साहस छ ।