• Tuesday 20th of October 2026

माओवादी केन्द्रका नेता महरालाई थुनामा पठाउने आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ असोज । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आज (बुधबार) महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖