• Tuesday 20th of October 2026

जेनजी अभियन्ता मिराज ढुङ्गानाले गरे नयाँ राजनीतिक पार्टी घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्दैछन् ।

राजधानीको एभरेष्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

पार्टी घोषणा कार्यक्रम अहिले जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖