• Tuesday 20th of October 2026

ठुला नेतामाथि छानबिन सुरु भइसक्यो, तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू भाग्न खोज्दै छन् : गृहमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं – गृहमन्त्री ओम प्रकाश आर्यालले ठूला नेतामाथि छानबिन सुरु भइसकेको बताएका छन्। उनका अनुसार, तत्कालीन ऊर्जामन्त्री फरार भइसकेका छन्, भने अन्य संलग्नहरू भाग्ने तयारीमा रहेको सूचना प्राप्त भएको छ।

गृहमन्त्री आर्यालले भने, “अब कानून सबैका लागि बराबर हुनेछ। ठूला होस् वा साना, कसैले पनि दण्डहीनता पाउने छैन।”

उनका अनुसार, मन्त्रालयका पुराना फाइलहरू खोली अनियमितता र भ्रष्टाचारको जडसम्म पुग्ने गरी अनुसन्धान अगाडि बढाइएको छ। आर्यालले सरकार न्याय र पारदर्शिताका मुद्दामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश पनि दिएका छन्।

ओली र लेखक माथी अनुसंधान अगाड़ी बढेकाले कुनैबेला पनि तानिन सक्ने जनाएरका छन् । उनले जेन जी को हत्या हुनुमा तत्कालिन सरकार दोषी रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖