फिल्म निर्देशक निश्चल बस्नेतले बालेन शाह, सुमन श्रेष्ठ, सुदन गुरुङ लगायतलाई एक ठाउँमा ल्याउन प्रयास थालेका छन्। उनले नयाँ पार्टी खोल्न बालेन शाह, सुमन श्रेष्ठ, सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतलाई एकवद्ध गराउने पहलकदमी चालेका हुन्।