• Tuesday 20th of October 2026

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि घर जाने क्रममा बाटोमा रोकेर केही अज्ञात व्यक्तिहरूले दुर्व्यवहार गरेका छन् ।

सोमबार साँझ सातदोबाटोस्थित एन्फा नजिकै उनीमाथि दुर्व्यवहार भएको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल नजिकैका सीसीटीभी फुटेजहरू विश्लेषण गर्ने काम भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖