जेनजी आन्दोलनका क्रममा काँग्रेस लुम्बिनी प्रदेशका नेता डिल्लीबहादुर चौधरीको घरमा लू’टपाट र आ’गजनीमा काँग्रेसकै कार्यकर्ता अनिल रिजाल संलग्न भएको खुलेको छ। चौधरीको घर तो’डफो’डपछि रिजालको तस्वीर सार्वजनिक भएपछि उनको संलग्नता रहेको बताइएको छ ।