• Monday 19th of October 2026

माओवादी केन्द्र र नेकपा (एस)बीच पार्टी एकीकरण अन्तिम चरणमा


  • धनकुटा खबर
  • .

माओवादी केन्द्र र नेकपा (एस)बीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेको छ।

सिद्धान्त, नीति र कार्यदिशामा सहमति जुटाइसकेका दुबै पार्टीले अब नेतृत्व बाँडफाँडको जिम्मा प्रचण्ड र माधव नेपाललाई दिएका छन्।

नयाँ पार्टीको नीति “नेपाली विशेषतासहितको समाजवाद” हुने र नाममा “समाजवादी” शब्द अनिवार्य राखिनेछ।

चुनाव चिन्हबारे निर्णय बाँकी छ तर एकता घोषणाको मिति नजिकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖