डा. निकोलस भुसालले जेनजी आन्दोलनका माग तत्काल पूरा नगरे सरकार परिवर्तनको चेतावनी दिएका छन्।
उनले कात्तिक १६ गतेदेखि “अन्तिम विद्रोह” सुरु हुने बताएका छन्।
भुसालका अनुसार नयाँ संविधान र नयाँ सरकारको तयारी भइसकेको छ।
उनले किसानका उत्पादन सरकारले नकिनेको भन्दै आगामी सरकार किसानमैत्री हुने दाबी गरे।