बब्लु गुप्ता नेपालकै सबैभन्दा कान्छो मन्त्री बनेका छन्। सिराहा घर भएका उनी २६ वर्षको उमेरमा संघीय “युवा तथा खेलकुद मन्त्री” पदमा नियुक्त भएका हुन्।