• Monday 19th of October 2026

बालेनको अन्त्य गर्न मेरो जन्म भएको होः दुर्गा प्रसाई


  • धनकुटा खबर
  • .

व्यवसायी दुर्गा प्रसाईले विवादास्पद अभिव्यक्ति दिँदै भनेका छन्, “बालेन शाहको अन्त्य गर्नकै लागि मेरो जन्म भएको हो।”

उनले बालेनको शैली, नीति र व्यवहारले देश बिगारिरहेको दाबी गर्दै आफू जनताको पक्षमा लड्ने बताएका छन्।

प्रसाईको यो भनाइ सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖