• Monday 19th of October 2026

जलाइएको नेकपा एमालेको केन्द्रिय कार्यालयको पुननिर्माण गर्न विदेशमा रहेका नेपाली युवाहरूले सहयोग गर्ने


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनको बेला तोडफोड गरेर जलाइएको नेकपा एमालेको केन्द्रिय कार्यालयको पुननिर्माण गर्न विदेशमा रहेका नेपाली युवाहरूले सहयोग गर्ने भएका छन् ।

आन्दोलनका कारण पार्टी कार्यालयमा करिब १० करोडको क्षति भएको बताइएको छ ।

यसको पुननिर्माण लागि विभिन्न देशमा रहेका नेपाली युवाहरूले फोन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖