शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने – राजतन्त्र मान्य हुन्छ, तर राजा दलित हुनु पर्छ। राजा खगेन्द्र वीर विक्रम राजा हुने हो भने राजतन्त्र हामीलाई मान्य हुन्छ।”