• Sunday 18th of October 2026

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ कार्तिक । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले मध्यरातमा पत्याउनै नसकिने असाधारण र अशोभनीय टिप्पणी गरेका छन् ।

मेयर बालेनले अमेरिका, भारत र चीनलाई समेत नराम्रो लेखेका छन् । उनले अमेरिका, भारत र चीनलाई समेत मुछेर गाली गरेका छन् ।

यता, नेपालका राजनीतिक दलहरु एमाले, काँग्रेस, रास्वपा, राप्रपा र माओवादीको नाम लिएर गाली गरेका छन् । सबै मिलेर पनि यिनीहरुले केही गर्न नसक्ने उनको दाबी छ ।

यो समाचार तयार पार्दासमेत २९ हजार लाईक, १० हजार कमेन्ट्स र १५ सय शेयर भएको छ । उनले ११ बजेर ५६ मिनेटमा यो स्टाटस लेखेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖