• Sunday 18th of October 2026

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक


  • धनकुटा खबर
  • .

काठमाडौ । कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ।

खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।

नेता खतिवडाका अनुसार डिल्लिबजार डेरामा गएराति निधन भएको हो। खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।

उनको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖