सिपी मैनाली भन्छन्-
केपी शर्मा ओलीलाई नेतृत्वबाट नहटाए जनताले चुनावमा एमालेलाई भोट हाल्दैनन् ।
यो पनि…
चार दिनपछि मौनता तोड्ने सुदन गुरुङको घोषणा
काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि मौनता तोड्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । ‘4 more days before i break my silence,’ उनले लेखेका छन् ।
यद्यपि उनले हालका लागि मौनता तोड्ने विषयबारे कुनै जानकारी दिएका छैनन्।
