• Sunday 18th of October 2026

झापामा आएर आफुलाई चुनाबमा जित्न केपी ओलीको चुनौती


  • धनकुटा खबर
  • .

झापामा आएर आफुलाई चुनाबमा जित्न केपी ओलीले चुनौती दिएका छन।

उनी भन्छन्: म फेरि झापा क्षेत्र नम्बर ५ बाट चुनाब लड्छु, मलाई जितेर देखाउन चुनौती छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖