• Sunday 18th of October 2026

जनार्दनलाई प्रचण्डले भने– तपाईँलाई गुमाउन चाहँदैनौँ, घर फर्किनुस्


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दनलाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गरेका छन् ।

महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै उनले फर्किन आग्रह गरेका हुन् ।

‘जनार्दनजी बाहिर नजानोस् । भोलिसम्म फर्किनोस् । तपाईँलाई गुमाउन चाहँदिन । तपाईँ भ्रमित नहुनोस् ।

तपाईँ यो बैठकमा आफै नआएको हो, हामीले लखेटेको होइन’, उनको भनाई उद्धृत गर्दै एक नेताले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖