• Sunday 18th of October 2026

माओवादीसहित ९ दलको एकता घोषणासँगै प्रस्ताव गरिएको चुनाव चिन्हलाई लिएर जसपा नेपालको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ कार्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दलबीच भएको एकता घोषणा र नयाँ दलको चुनाव चिन्हको लागि अघि सारिएको पाँचताराप्रति आपत्ति जनाएको छ ।

रास्वपाका प्रवक्ता मनिष कुमार सुमनले आज एक विज्ञप्ती निकाल्दै आफ्नो दलको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रुपमा प्रयोग नगर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖