• Sunday 18th of October 2026

म सम्पूर्ण हिसाबले झापामा केपी शर्मा ओलीसँग चुनाव लड्न तयार छुः रञ्जित तामाङ


  • धनकुटा खबर
  • .

रञ्जित तामाङ भन्छन् –

म सम्पूर्ण हिसाबले झापामा केपी शर्मा ओलीसँग चुनाव लड्न तयार छु ।

यो पनि…

झापा । झापाको हल्दीबारी गाउँपालिका–२ स्थित पाराखोपी बजारमा रोकिराखिएको सिटी सफारी आफैं चलेर विद्युत् पोलमा ठोकिएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।

प्रत्यक्षदर्शीका अनुसार रोकिराखिएको सिटी सफारी अचानक स्टार्ट भएर अगाडि बढ्दै सडक किनारको बिजुलीको पोलमा ठोकिएको हो।

ठोक्किएपछि सवारीसाधनको अगाडिको भागमा रहेको सिसा फुटेको छ भने सवारीमा अन्य क्षति पनि पुगेको छ, उक्त सिटिसफारीका धनी/चालक बाह्रदशी ५ का झरेन्द्र प्रसाईं रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖