• Sunday 18th of October 2026

किन ल्याइयो रवि लामिछानेलाई सिंहदरबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ ।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट निस्किएका रविलाई यस विषयमा सोधपुछका लागि ल्याइएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ । यसैलका लागि उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गर्न लागिएको हो ।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖