काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादीसहित १० पार्टीको एकताबारे कडा टिप्पणी गरेका छन् ।
बुधबार १० वटा कम्युनिष्ट पार्टीहरूबिच एकता गरिएको थियो ।
उक्त एकताबारे टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने,’सय मुसा खाएर बिरालो तीर्थ गर्न हिँड्यो ।’
उनले जेनजी सहितको नयाँ वैकल्पिक शक्तिहरू मिल्नुपर्ने बताउँदै आएका छन् ।
