हर्क साम्पाङ भन्छन्- श्रम संस्कृति पार्टीलाई बहुमत दिनुहोस् । नेपालीको जीवनस्तर उकास्ने गरी, नेपालीलाईअनुभूत हुने गरी काम गरेनौँ भने हामी दण्डित हुन तयार हुनेछौँ । मिठो बोलेर तितो व्यवहार गर्न आउँदैन मलाई !