• Sunday 18th of October 2026

फाटि रहनेलाई टालि रहेर बाँच्न चाहिन ,त्यसैले आफैले आफैलाई भत्काउने साहस गरेँ:सुदन किराती


  • धनकुटा खबर
  • .

सुदन किराती भन्चन् –

फाटि रहनेलाई टालि रहेर बाँच्न चाहिन । त्यसैले आफैले आफैलाई भत्काउने साहस गरेँ ।

मलाई प्रेम गर्ने मेरो पूर्व साथीहरुलाई छोड्दा शरिरको अंग काटिए जस्तै भएँ तर मलाई माफ गर, किनकी मसँग अर्को जुनी छैन । यही जुनीमा सकेको आमाको ॠण तिर्नु छ ।

आफैलाई परिक्षित गर्नु छ । मान्छे हो माया त समयले विर्साउँदै लैजाला तर छाँया भने मनमा रहिरहने छ ।

बाईबाई !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖