• Sunday 18th of October 2026

रातीको १२ बजे किन विमानस्थल पुगे जेनजी युवा खेलकुद मन्त्री बब्लु गुप्ता ?


  • धनकुटा खबर
  • .

जेनजी युवा खेलकुद मन्त्री बब्लु गुप्ता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको स्वागतका लागि रातीको १२ बजे विमानस्थल पुगेका छन् ।

११ बजे नै विमानस्थल पुगेका मन्त्री गुप्ताने आफ्नो देशका लागि खेलेका क्रिकेटरहरुलाई केही बेरमा स्गावत गर्नेछन् ।

केही दिन अघि मात्रै मन्त्री बनेका गुप्ता अहिलेसम्मका मन्त्रीहरुले भन्दा काम नै गरेर देखाउने मन्त्रीका रुपमा आँफुलाई स्थापित गराउने बाटोमा छन् ।-उमेश भुजेल / ओएस नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖