• Sunday 18th of October 2026

सशस्त्रले जारी गर्यो आफ्ना कर्मचारीलाई राजनीतिक भेटघाट नगर्न कडा परिपत्र जारी


  • धनकुटा खबर
  • .

सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीलाई राजनीतिक भेटघाट नगर्न कडा परिपत्र जारी गरेको छ।

आईजीपी राजु अर्यालले मातहतका निकायलाई अनावश्यक राजनीतिक र उच्च पदस्थ व्यक्तिहरूसँगको भेटघाट निषेध गर्दै, आवश्यक परे पूर्वस्वीकृति लिन निर्देशन दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖