• Sunday 18th of October 2026

माओवादी केन्द्रको झन्डा र चुनाव चिह्न दाबी गर्न सुदन किरातीको नेतृत्वको टोली आयोग जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । एकता प्रक्रियामा सहभागी नभएका नेकपा माओवादी केन्द्रका नेताहरू चुनाव चिह्न र झन्डामा दाबी गर्न निर्वाचन आयोग जाने भएका छन् ।

नेता सुदन किरातीको नेतृत्वमा नेताहरू चुनाव चिन्ह दाबी गर्न आज आयोग जाने भएका हुन् ।

‘सहिद सन्तति फाउन्डेसन’ र सहिद परिवारसहित उपस्थित भएर पार्टीको नाम र हँसिया हथौडा चुनाव चिन्हमा दाबी गरिने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖