काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि भिक्टर पौडेललाई मन्त्री बनाउन २ करोड बुझाएको आरोप लगाएका छन्।
प्रसाईंले सुकुम्बासी बस्तीमा डोजर चलाउने काठमाडौं महानगरपालिकाको योजना रोक्न पुगेका थिए। उनी भिक्टर पौडेलको निकटता र मेयर बालेन्द्र साहलाई जिताउनको उनको भूमिका समेत उल्लेख गर्दै, बस्ती भत्काउन नदिने आश्वासन दिएका छन्।
प्रसाईंले मेयर साहमाथि गरीब र सर्वहारा वर्गको उठिबास लगाएको आरोप पनि गरेका छन्।
