‘जेनजी आ’न्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन ।
यो समाज परिवर्तनका लागिको आन्दोलन होइन,’ ओलीले भने, ‘यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल माप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा ह’तिया’र र वि’स्फो’टक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो ।
यो कुनै क्रान्ति होइन । विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन ।
यो उपद्रव हो ।’
