सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो मन्त्रालय प्रभावकारी ढंगले सम्हाल्न सुझाव दिएका छन्।
हर्कले सामाजिक सञ्जालमार्फत लेखेका छन् कि सरकारमा पुगेपछि फेरि अस्थिरता नआओस् र अधुरो काम छोडेर नजाने, सम्पूर्ण कार्य पूरा गर्नुपर्ने आग्रह गरे।
उनले थपे, ‘पछी श्रम संस्कृतिमा स्वागत गर्नेछु,’ संकेत गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने सन्देश दिएका छन्।
