• Sunday 18th of October 2026

शितल निवासद्वारा भण्डारी पदमुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं– राष्ट्रपति कार्यालय शितल निवासले मधेस प्रदेश प्रमुख रहेकी सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ।

सरकारले सोमबार गरेको सिफारिस अनुसार पदमुक्त गरेको शितल निवासले विज्ञप्ति जारी गरी जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖