दल दर्ताका लागि पेस भएको कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा कलाकार रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य रहेकी छिन् ।