• Sunday 18th of October 2026

केपी ओलीले मेरो श्रीमती र परिवारप्रति ठुलो गुन लगाउनु भयो, यो गुन म कहिल्यै भुल्ने छैन : झलनाथ खनाल


  • धनकुटा खबर
  • .

भदौ २४ गते मेरो श्रीमतीलाई आगो लगाए । उनको किर्तिपुरको अस्पतालमा उपचार भैरहेको थियो ।

डाक्टरले भारत लगेर उपचार गर्न सुझाव दिए ।एम्बुलेन्समा लैजान ३० लाख लाग्ने रहेछ तर म संग पैसा थिएन । त्यसपछि मैले केपी ओलीलाई फोन गरेर पैसा नभएको कुरा सुनाए ।

उहाँले म साथीहरुलाई भन्दिन्छु नि त भन्नुभयो । एकछिन पछि श्री एयरलाइन्सको फोन आयो र मेरी श्रीमतीलाई एयर एम्बुलेन्समा हालेर भारत लगियो ।

केपी ओलीले मेरो श्रीमती र परिवारप्रति ठुलो गुन लगाउनु भयो, यो गुन म कहिल्यै भुल्ने छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖