पूर्णबहादुर खड्का र केपी ओलीबीच गोप्य भेटवार्ता- संसद पुनःस्थापनाका लागि सांसदहरुको हस्ताक्षर अभियान चलाउने नभए चुनावमा गठबन्धन गर्ने बारे छलफल भएको जनाइएको छ ।