• Monday 19th of October 2026

तोकियो रवि र छविको मुद्दाको पेशी


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ कार्तिक । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी तोकिएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए ।

उनीहरुको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ । यो मुद्दामा कार्तिक २० गते सुनुवाई भएको थियो । त्यतिवेला सुरुको मिसिल झिकाउन आदेश भएको थियो । f

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖