• Saturday 17th of October 2026

“आफैले हुँदैन भनेर गठबन्धनबाटै चुनाव लडेँ, गल्ती गरेकै हुँ : महामन्त्री गगन थापा


  • धनकुटा खबर
  • .

तत्कालीन चुनावी गठबन्धनको प्रसङ्ग स्मरण गर्दै थापाले थपे : “अर्को पार्टीमा औपचारिक रूपमा भोट हाल्न लगाउने, हामी सकिन्छौँ भन्ने कुरा राखेँ।

तर अन्तिममा पार्टीको निर्णय भयो। मलाई के लाग्छ भने मैले गल्ती गरेकै हो। त्यो कुरा राखिसकेपछि कि निर्णय गराउनुपर्थ्यो, निर्णय गराउन नसकेपछि मैले चुनाव नलड्नुपर्थ्यो। गठबन्धन गर्नुहुन्न पनि भन्ने, गठबन्धन भए पनि चुनाव लड्न जाने गल्ती गरेकै हो।”

“मैले मान्न हुन्नथ्यो। म घुँडा धसेर बस्नुपर्थ्यो। म ल’ड्नु पर्थ्यो। मैले अस्वीकार गर्नुपर्थ्यो। मैले निर्णय गर्न दिन हुन्नथ्यो।

मेरो सम्पूर्ण ताकतबल लगाउनुपर्थ्यो। तर, मैले आफ्नो कुरा राखेँ। भएन त भएन, मैले मान्नु पर्छ भनेर मानेँ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖