• Saturday 17th of October 2026

नेपाली सेनामा खुल्यो भर्ना (सूचनासहित)


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २८ । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाका अनुसार दरखास्त मंसिर २७ गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर पुष ५ गतेसम्म दरखास्त दिन सकिने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖