• Saturday 17th of October 2026

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी


  • धनकुटा खबर
  • .

काठमाडौँ । रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।

उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् ।

परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖