• Saturday 17th of October 2026

कुलमानले बुझाए सम्पत्ति विवरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖