• Saturday 17th of October 2026

प्रचण्डले बनाए छोरी रेणु दाहाल र बुहारी विना मगरलाई नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य


  • धनकुटा खबर
  • .

काठमाडौ ।! विभिन्न १२ वटा पार्टीहरु मिलाएर बनाएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफैं परिवारका छोरी रेणु दाहाल र बुहारी विना मगरलाई केन्द्रीय सदस्य बनाएका छन् ।

निर्वाचन आयोगमा पठाइएको १३८ सदस्यीय केन्द्रीय समितिको सूचीमा प्रचण्डले भतरपुर महानगरपालिकाका मेयर छोरी रेणु दाहाल र पूर्वखानेपानी मन्त्री बुहारी विना मगरलाई केन्द्रीय सदस्यमा समेटेका छन् ।

आफूलाई लाग्दै आइरहेको परिवारवादको ट्यागलाई प्रचण्डले निरन्तरता दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖