कलाकार सागर लम्साल (बले) ले ‘जेनजी सरकार’लाई सम्बोधन गर्दै सीताराम कट्टेल ‘धुर्मुस’लाई जोगाउन बिन्ती गरेका छन्।
उनले “राज्यको सम्पत्ति बनाउँदा ऋण लागेको १८ करोडको बोझबाट मुक्त गर, प्लीज यति गर,” भन्दै आग्रह गरेका हुन्।