काठमाडौँ । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् । गायिका दुलालले आगामी मङ्सिर १३ गते राजन केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर १३ गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन् ।