• Saturday 17th of October 2026

दल दर्ताका लागि निर्वाचन आयोग जाँदै रास्वपा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछ ।

सो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोग जान लागेको हो ।

दिउँसो १ः ३० बजे दल दर्ताका लागि आयोग जान लागिएको सो पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖