• Saturday 17th of October 2026

रास्वपा छाडेकी सुमना श्रेष्ठले भनिन् रवि लामिछाने नेपालको १ नम्बर नेता हुन्


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमना श्रेष्ठले सभापति रवि लामिछाने अहिले भएका नेताहरु मध्ये १ नम्बर भएको दाबी गरेकी छन् ।

एक अन्तर्वार्तामा सुमनाले नेपालमा अहिले भएका नेताहरु मध्ये सबैभन्दा राम्रो नेता नै रवि भएको बताएकी हुन् ।

रविसँग आफ्ना कुरा जनतालाई प्रष्टसँग बुझाउँन सक्ने क्षमता भएपनि सिमित घेराको मात्रै कुरा सुन्ने प्रवृतिका कारण रास्वपा अझै ठूलो पार्टी बन्न नसक्ने देखेर आफूले पार्टी परित्याग गरेको बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖