मध्यरातमा प’क्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न पुगेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर स्क्रिनिङ गरेको छ।
प्रहरीले उनीहरू भीडभाड र नाराबाजी गर्दै कार्यालय पुगेको र सामाजिक सञ्जालमा प्रहरी कार्यालय तो’डफो’ड गर्नेजस्ता अवाञ्छित सूचना फैलाएको भन्दै निगरानीका लागि नियन्त्रणमा लिएको जनाएको छ।
