लाहान र पर्साका Gen-Z युवाहरू पनि आ’क्रोशित हुँदै आ’न्दोलनमा
धनकुटा खबर
.
महेश बस्नेत बारामा कार्यक्रमका लागि जाँदै गर्दा उनका कार्यकर्ताहरूले Gen-Z युवामाथि हातपात गरेको घ’टनापछि लाहान र पर्साका Gen-Z युवाहरू पनि आ’क्रोशित हुँदै आ’न्दोलनमा उत्रिएका छन्।