रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी प्रवेश कार्यक्रममा समावेशिता र राष्ट्रिय प्रतिनिधित्वलाई केन्द्रमा राखेर रास्वपा अघि बढेको दाबी गरे।
सुदूरपश्चिमदेखि मधेश र काठमाडौंसम्मका १५ जना नयाँ अनुहार पार्टीमा प्रवेश गरिएको उनले जानकारी दिए।
फागुन २१ को निर्वाचनमा “चौथोबाट पहिलो पार्टी” बन्ने लक्ष्य लिएर रास्वपा अघि बढिरहेको वाग्लेको भनाइ।
