• Saturday 17th of October 2026

प्रचण्डले गरे जेनजीहरुलाई पार्टीमा स्वागत


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डले जेनजी पुस्ताका व्यक्तिहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

वाईसीएल नेपाल, केन्द्रीय समितिले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाका जेनजी युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

उनीहरूलाई प्रचण्डले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖