• Saturday 17th of October 2026

मंसिर ७ गतेबाट हुने भनिएको नेपाल बन्द र अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबिच मंसिर ७ गतेबाट हुने घोषणा गरिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖