• Saturday 17th of October 2026

जेन-जी आन्दोलनद्वारा बनेको नागरिक सरकारभित्र नातावाद र कृपावाद हावी :रक्षा बम


  • धनकुटा खबर
  • .

जेनजी अभियन्ता रक्षा बमले जेन-जी आन्दोलनद्वारा बनेको नागरिक सरकारभित्र नातावाद र कृपावाद हावी भएको आरोप लगाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठको पदमुक्ति र उनले गराएको भनिएको पारिवारिक नियुक्ति खारेज गर्न माग गरेकी छन्।

उनका अनुसार जेनजी वि’द्रोह सुशासन, पारदर्शिता र जवाफदेहिताको लागि भएको र संवेदनशील समयमा बनेको नागरिक सरकार केही व्यक्तिको स्वार्थमा नफसियोस् भन्दै उनले सरकारलाई तत्काल सचेत हुन आग्रह गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖